रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट : एक जनाको मृत्यु, ६ घाइते

  • सोमबार २५ साउन २०८३ ०१:२२ PM
रसुवामा विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजे आमाछोदिङमो गाउँपालिका-३ मान्चेटमा रहेको सेनाको पोस्टभित्र विस्फोट हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अनिल थापाले जानकारी दिए। उनकाअनुसार विस्फोटमा परी ७ जना घाइते भएका थिए। जसमध्ये एक जनाको मृत्यु भएको हो। आमाछोदिङमो-४ का स्थानीय