‘गगनलाई गाली गरेर झन् महत्त्व नदिनुस्’ : शशांक कोइराला

  • सोमबार २५ साउन २०८३ १२:३६ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापालाई गाली नगर्न कार्यकर्तालाई आग्रह गरेका छन्। संस्थापन इतर समूहको कार्यक्रममा बोल्दै कोइरालाले गगनलाई गाली गर्दा उल्टै उनलाई महत्त्व दिइने भएकाले केही नभनी मौन बस्नु