प्रिमियर ग्लोबलमा शैक्षिक उत्कृष्टताको सम्मान, १० विद्यार्थी भए पुरस्कृत

  • सोमबार २५ साउन २०८३ १२:४६ PM
इटहरी : इटहरीस्थित प्रिमियर ग्लोबल स्कुलले कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने १० विद्यार्थीलाई ‘Academic Excellence Award’ प्रदान गर्दै सम्मान गरेको छ। २०८२ साल जेठमा सम्पन्न कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट १० स्थान