विपन्न इन्द्रमायाका लागि नेकपा झापाले बनायो तीनकोठे घर
सोमबार २५ साउन २०८३ १२:५५ PM
झापा : भद्रपुर नगरपालिका–२ महारानी चोककी विपन्न इन्द्रमाया खातीले नयाँ घर पाएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले तीन लाख ८१ हजार रुपैयाँको लागतमा निर्माण गरेको तीनकोठे घर खातीलाई हस्तान्तरण गरेको हो। जिल्लाका १५ वटै स्थानीय