झुम्का कारागारबाट फरार भारतीय कैदी धरानबाट पक्राउ

  • सोमबार २५ साउन २०८३ १२:५९ PM
धरान : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक भारतीय कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको भागलपुर हबिपुर थाना घर भई हाल धरान उपमहानगरपालिका–७ मा डेरा गरी बस्दै आएका ३२