एसीसी प्रिमियर कपको कप्तानमा सन्दीप

  • सोमबार २५ साउन २०८३ ०६:३९ PM
काठमाडौँ, साउन २५ गते । आगामी अगस्ट ३० तारिखदेखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपको कप्तान सन्दीप लामिछानेले गर्नुहुने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सन्दीपलाई...