धनीराम र ललिता राखेप बोर्ड सदस्य

  • सोमबार २५ साउन २०८३ ०६:४९ PM
काठमाडौँ, साउन २५ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित हुनुभएको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को...