देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

  • सोमबार २५ साउन २०८३ १२:२० PM
इलाम । इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ । कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो । पुल संरक्षणका लागि तारजालीसहित पर्खाल लगाउने काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनयर रञ्जय सिंहले बताए । पुल