काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगञ्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर, नेपालगञ्ज-२० का स्थानीय विकासकुमार चापागाईँ र रवीन्द्र लामिछानेविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो । आयोगका अनुसार विकासकुमार चापागाईँ र