स्काउटका समितिहरू विघटन गर्ने सरकारको निर्णयमा अदालतको ‘ब्रेक’

  • सोमबार २५ साउन २०८३ १२:२१ PM
काठमाण्डु – नेपाल स्काउटका निर्वाचित राष्ट्रिय, प्रदेश र स्थानीय परिषद् तथा कार्यकारी समितिहरू विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले ‘ब्रेक’ लगाएको छ । समितिहरू विघटनको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । साउन ५ गते