अशोक दर्जीले ‘पार्वती’मा कति लिए पारिश्रमिक?

  • सोमबार २५ साउन २०८३ ०१:११ PM
काठमाडौँ । बाल गायक हुँदै कलाकारको पहिचान बनाएका अशोक दर्जीलाई चलचित्र ‘पार्वती’मा अभिनेत्री नीता ढुङ्गानासँगै मुख्य भूमिकामा देख्न सकिन्छ । गायनमार्फत दर्शकको मन जितेका अशोकको लोकप्रियता कुनै स्टार कलाकारको भन्दा कम छैन । नेपाली फिल्म क्षेत्रमा राम्रो लोकप्रियता बनाएका कलाकारहरूले चलचित्रमा अभिनय गरेबापत लाखौँ रुपैयाँ पारिश्रमिक लिने गरेका छन् । यस्तो अवस्थामा ‘पार्वती’मा मुख्य भूमिकामा