ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

  • सोमबार २५ साउन २०८३ १२:२० PM
ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना योग्य ग्राहक तथा लगानीकर्ताहरूका लागि मार्जिन ट्रेडिङ्ग सुविधा शुभारम्भ गरेको छ। कम्पनीले ३० प्रतिशत प्रारम्भिक मार्जिन र ७० प्रतिशत मार्जिन ऋण सहित यो सेवा सुरु गरेको हो। कम्पनीले २ करोडसम्मको कारोबार सीमा सहित मार्जिन ट्रेडिङ्ग सुविधा सुरु गरेको हो। यो भनेको योग्य ग्राहकले २ करोडसम्मको शेयर The post ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने appeared first on Businesspana.