सरकारले निजी क्षेत्रलाई शङ्काले होइन, साझेदारका रूपमा हेर्छ : अर्थमन्त्री वाग्ले

  • सोमबार २५ साउन २०८३ १२:३९ PM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच थप गहिरो सहकार्य र विश्वास आवश्यक रहेको बताएका छन् । सोमबार नेपालमा लगानी गरेका बहुराष्ट्रिय तथा ठूला करदाता २० कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको बताए । उनले सरकार निजी क्षेत्रलाई शङ्काको दृष्टिले नभई