१० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ्यो, आरसीओडी थपका लागि ‘ए’ र ‘बी’ समूहमा काम

  • सोमबार २५ साउन २०८३ १२:२१ PM
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँगको भेटमा १० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् । इप्पान प्रतिनिधिमण्डलसँगको भेटमा श्रेष्ठले आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति… Continue reading १० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि बढ्यो, आरसीओडी थपका लागि ‘ए’ र ‘बी’ समूहमा काम