काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका थप २२० जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १६५ जना, कान्तिपुर सहकारीका ५२ जना र गोर्खा सहकारीका तीन जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित बचतकर्तालाई फिर्ता गर्ने कार्य… Continue reading समस्याग्रस्त सहकारीका थप २२० बचतकर्ताले पाए रकम, करिब ४ हजारको पैसा फिर्ता