विराटनगर : सुरक्षा प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। आर्टिफिसियल इन्टेलिजेन्ससहित सुरक्षा प्रणालीको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले मोरङको विराटचोकस्थित नेपालरिका होटलमा साउन ३१ गते