काठमाडौं : सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय, प्रदेश तथा स्थानीय परिषद् र कार्यकारी समिति विघटन गरी अन्तरिम राष्ट्रिय कार्यकारी समिति गठन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। नेपाल स्काउटका संरक्षक तथा प्रधानमन्त्रीको