‘नेपालको रोड टू फाइभजी’ योजनाको मस्यौदा सार्वजनिक: १५ दिनभित्र राय–सुझाव दिन प्राधिकरणको आग्रह

  • सोमबार २५ साउन २०८३ ११:५० AM
नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल ब्रोडब्याण्ड एन्हान्समेन्ट प्लान (नेपाल्स रोड टू फाइभजी)’ को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर सल्लाह सुझाव पठाउन सम्बन्धित सबैमा आग्रह गरेको छ। “उक्त मार्गचित्र/योजना उपर कुनै राय सुझाव The post ‘नेपालको रोड टू फाइभजी’ योजनाको मस्यौदा सार्वजनिक: १५ दिनभित्र राय–सुझाव दिन प्राधिकरणको आग्रह appeared first on Technology Khabar.