नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” व्यवसाय विस्तारसँगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

  • सोमबार २५ साउन २०८३ ०६:०१ PM
गोरखा : नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने सम्मेलन ब्रान्च मेनेजर्स कन्फरेन्स गोरखामा सम्पन्न गरेको छ। ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नाराका साथ आयोजना गरिएको सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धि लगायतका विषयमा व्यापक छलफल तथा प्रशिक्षण गरिएको थियो। कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा औपचारिक कार्यक्रम पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो। उक्त समार