अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारे: सांसद स्वाँर

  • सोमबार २५ साउन २०८३ ११:२९ AM
काठमाडौं । नेपाली काँग्रेसका सांसद भरतकुमार स्वाँरले विकास निर्माणको काममा अदालत र अख्तियारले समेत प्रभावित पार्ने गरेको बताएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आयोजनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अदालतमा उजुरी परेपछि काम रोकिँदा महिनौँ र वर्षौंसम्म आयोजना अलपत्र पर्ने अवस्था रहेको बताएका हुन् । आयोजना निर्माणमा कानूनी तथा संस्थागत झमेलाका