काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले निर्माण क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् । सोमवार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले यस्तो आरोप लगाएका हुन् । बिटुमिन, डिजेल तथा पेट्रोलको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू काम रोक्ने अवस्थामा पुगेको बताउँदै उनले बिटुमिनको मूल्य करिब