काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमा राजनीतिक ‘कल्चर’को राम्रो विकास भएको बताएका छन् । संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूसँग सोमबार सिंहदरबारमा कुरा गर्दै उनले लामिछानेमा राजनीतिक संस्कार र परिपक्वता देखिएको बताए । लामिछानेसँग आफ्नो नियमित संवाद भइरहेको खुलासा पनि उनले गरे । तर