काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा छलफल थालनी गरेको छ । समितिको आजको बैठकमा सभापति आशिष गजुरेलले सुरक्षित र स्वास्थ्य खानेपानीको व्यवस्था गर्नुपर्ने विषयमा जोड दिएका थिए । बैेठकमा सांसदहरूले खानेपानीको उपलब्धताको अवस्थाबारे मन्त्रालयले विस्तृत जानकारी दिनुपर्ने धारणा राखे । समितिका सचिव उदयकुमार भण्डारीले छलफल पश्चात् पूर्वाधार विकास मन्त्रालयलाई आगामी