काठमाण्डु – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विधान र पद्धतिविपरीत गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । काठमाण्डुमा सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाण्डुले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिटौलाले गलत प्रवृत्तिले नेपाली कांग्रेसलाई मात्र नभई नेपालको लोकतान्त्रिक शासन पद्धतिलाई समेत गम्भीर असर पार्न सक्ने टिप्पणी गरे । उनले विशेष महाधिवेशनको पक्षमा