आफूलाई ‘केपी ओली’ को कार्यकर्ता भनेपछि ज्ञानेन्द्र शाहीले संसदमा दिए जवाफ

  • सोमबार २५ साउन २०८३ ११:२६ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’ ले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद समेत रहेका शाहीले यस्तो आपत्ति जनाएका हुन् । शाहीले जनताले आफूहरूलाई