प्रतिनिधि सभामा ३ वटा विधेयक प्रस्तुत

  • सोमबार २५ साउन २०८३ ११:५५ AM
काठमाडौं । प्रतिनिधि सभामा तीन वटा विधेयक पेश भएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सरकारको तर्फबाट मन्त्रीहरुले तीन वटा विधेयक प्रस्तुत गरेका हुन् । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ प्रस्तुत गरे । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत