मनोहरा जग्गा एकीकरण आयोजनाको बाँकी काम तत्काल पूरा गर्न सांसदहरूको माग

  • सोमबार २५ साउन २०८३ ११:३७ AM
काठमाडौँ /मनोहरा जग्गा एकीकरण आयोजना सुरु भएको २३ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको भन्दै प्रतिनिधिसभा बैठकमा सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले आयोजना ढिलाइ