सरकारी कागजात सच्याएको आरोपमा फसे वडा अध्यक्ष र सचिव, अख्तियारले चलायो मुद्दा

  • सोमबार २५ साउन २०८३ ११:४३ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्ज उपमहानगरपालिका२० का वडा अध्यक्ष कौशल कुमार धोवी, वडा सचिव वीर बहादुर थापा मगरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर