ठुला कम्पनीका लगानीकर्तालाई अर्थमन्त्रीले भने - उद्यमीको लगानी सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व
सोमबार २५ साउन २०८३ ११:५८ AM
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्