नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न काठमाडौँमा बृहत् धार्मिक पदयात्रा

  • सोमबार २५ साउन २०८३ ११:१९ AM
नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौँमा बृहत् धार्मिक पदयात्रा निकालिएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सोमबार राजधानीमा पदयात्रा गरिएको हो। ‘धर्ममाथि हमला भएको छ, संरक्षण गरौँ’ भन्ने नारासहितका ब्यानर बोकेर सहभागीहरू पदयात्रामा सहभागी भएका थिए। संगठनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा नेपाललाई पुनः सनातन हिन्दू राष्ट्र घोषणा