काठमाडौं। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना प्रवर्द्धक दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार एनएमबी बैंकले ६ अर्ब ८१ करोड र सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्नेछन्। आयोजनाको कुल… Continue reading दूधखोला जलविद्युत आयोजनामा एनएमबी र सानिमा बैंकले १० अर्ब १ करोड लगानी गर्ने