काठमाडौं। राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करण सुरु हुँदैछ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ। एक्स्पोमा ५५ वटा अटोमोबाइल ब्रान्डको सहभागिता रहनेछ भने प्रदर्शनी हलमा ५१ भन्दा बढी स्टल निर्माण भइरहेका छन्। स्टल निर्माण, पेन्टिङ,… Continue reading ५५ ब्रान्ड र ४० नयाँ मोडलसहित नाइमा मोबिलिटी एक्स्पो मंगलबारदेखि, यसरी बन्दैछन् स्टलहरु (तस्बिरहरु)