काठमाडौँ : नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग मित लगाएको आरोप लगाएका छन्। कांग्रेसको सिन्धु-काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै विगतको चुनावमा काठमाडौं ४ मा रास्वपाकै सहयोगमा गगनले चुनाव जितेको दाबी गरे। उनले भने, ‘नौटङ्की गरेर रास्वपासँग मित लगाएर हिजो थापाजीले काठमाडौं ४ मा जितेको हो। चितवनमा रास्वपालाई सहयोग गरेको कांग्रेस स्वयंले हो। होइन भन्ने कोही छ? त्यसपछि अब त्यसरी ढाँटेर उहाँहरू अहिले पनि छलछाम गरेर भ्याउँछु भन्न खोजेको होलान्।’ उनले आफूहरूले धोई पखाली गरेर फेरि इमानदार, सक्षम कांग्रेस बनाउने खोजेको बताए। उनले भने, ‘मुलुक र जनताको हित ... The post गगन समूहले रास्वपासँग मित लगाएको छ : मोहन बस्नेत appeared first on Kalika Khabar.