विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

  • सोमबार २५ साउन २०८३ १०:५८ AM
काठमाडौँ । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल