छिमेकीसँग शाहको छुट्टाछुट्टै संवाद, के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री?

  • सोमबार २५ साउन २०८३ ११:०८ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग सोमबार सिंहदरबारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री पदबहालीपछि कूटनीतिक नियोगका प्रमुखहरूसँग संयुक्त रूपमा भेटघाट गर्दै आएका शाहले यसपटक भने नेपालका दुई प्रमुख छिमेकी मुलुकका