काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार उनीहरूबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री सचिवालयका अनुसार उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवं विकास साझेदारीलाई अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको सचिवालयको भनाइ छ।भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रग