प्रतिनिधिसभामा तीन विधेयक प्रस्तुत

  • सोमबार २५ साउन २०८३ ०४:२७ PM
काठमाडौँ, साउन २५ गते । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत गरिएका छन् । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०...