अवैध उत्खनन् गर्ने ट्याक्टर चालकसहित नियन्त्रणमा

  • सोमबार २५ साउन २०८३ ०४:४४ PM
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), साउन २५ गते । वर्खाको समयमा मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्नेलाई कडाई गरिएको छ । कोरला–जोमसोम सडकखण्ड अन्तर्गत बारागुङ मुक्तिक्षे...