मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

  • सोमबार २५ साउन २०८३ १०:२२ AM
काठमाण्डु – मुस्लिम आयोगका कार्यबाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा सोमबार आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष अलीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार आयोगको आर्थिक वर्ष २०८२/०८३