काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई गुन तिर्नुपर्ने बताएका छन् । संसदीय मामिलमा रिपोर्टिङ गर्ने पत्रकारहरूसँग सोमबार सिंहदरबारस्थित पार्टी संसदीय दल कार्यालयमा कुरा गर्दै उनले लामिछानेलाई अप्ठ्यारो पर्दा आफूले गरेको साथ र सहयोगबारे सबै जानकार रहेको बताए । सभापति लामिछानेमाथि दोहोरो राहदानी