साउन २८ गतेसम्म निकास नआए काँग्रेसले नयाँ कार्यदिशा तय गर्ने चेतावनी

  • सोमबार २५ साउन २०८३ १०:४६ AM
काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले अविलम्ब निकास दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमवार आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्रको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समय सीमा दिएका हुन् । नेता बस्नेतले निर्धारित समयभित्र उपयुक्त निकास नआए २९