काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत् रहेको स्पष्ट पारेकी छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सार्न नखोजेको स्पष्ट पारेकी हुन् । मन्त्री मेहताका ढल्केबरमा तत्काल ट्रमा सेन्टर