धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानुनी र नैतिक आधार आवश्यक: महन्थ ठाकुर

  • सोमबार २५ साउन २०८३ ११:१२ AM
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानुनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिएका छन् । सोमवार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव