नेशनल लाइफको शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित
सोमबार २५ साउन २०८३ १०:५० AM
गोरखा / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रेजिङ द बार, रिडिफाइनिङ सक्सेस नारासहित आयोजना गरेको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न गरेको छ। गोरखाको मनकामनास्थित होटल मनकामना