एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन डब्लिनमा सुरु

  • सोमबार २५ साउन २०८३ ११:०१ AM
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलन २०२६ आयरल्याण्डको राजधानी डब्लिनस्थित द रेडिसन ब्लु रोयल होटलमा आजदेखि सुरु भएको छ। संकल्प मुख्य भावसहित