बमबारी र बाढीबाट जाेगिएकाे डच गाउँ मोर्डिक विस्थापनको जोखिममा, के हाे कारण ?
सोमबार २५ साउन २०८३ ११:०८ AM
दोस्रो विश्वयुद्धको बमबारी र त्यसपछिका बाढीबाट जोगिएको नेदरल्यान्ड्सको सानो बन्दरगाह गाउँ मोर्डिक अहिले ऊर्जा रूपान्तरणका लागि प्रस्तावित ठुलो पूर्वाधार परियोजनाका कारण विस्थापनको जोखिममा परेको छ