काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवशंकर यादवले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले संसद्मा उठाउनुपर्ने महत्वपूर्ण विषयलाई छाडेर बहस ‘कालो चस्मा’मा सीमित भएको भन्दै कटाक्ष गरे । उनले दशकौँदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली… Continue reading वालेन लक्षित रास्वपा सांसद यादवको कटाक्ष– ‘हटाउनुपर्ने कालो चस्मा होइन, कालो सोच हो’