चार महिनापछि छिमेकी देशका राजदूतसँग प्रधानमन्त्री शाहको भेट, नेपाल–चीन सहकार्य विस्तारमा जोड

  • सोमबार २५ साउन २०८३ १०:४३ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता रेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँग नेपालको ऐतिहासिक सम्बन्धलाई अझ… Continue reading चार महिनापछि छिमेकी देशका राजदूतसँग प्रधानमन्त्री शाहको भेट, नेपाल–चीन सहकार्य विस्तारमा जोड