विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावना खोज्न विज्ञसहित कार्यदल गठन

  • सोमबार २५ साउन २०८३ १०:५३ AM
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक तथा कानुनी अवस्थाको अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरूको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले विराटनगर जुट मिलको वर्तमान वित्तीय, आर्थिक, प्राविधिक… Continue reading विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावना खोज्न विज्ञसहित कार्यदल गठन