काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ नारासहित आयोजना गरेको चारदिने ‘ब्राञ्च म्यानेजर्स कन्फरेन्स’ गोरखाको मनकामनास्थित एक होटलमा सम्पन्न गरेको छ । सम्मेलनमा कम्पनीको व्यवसाय विस्तार, आगामी व्यावसायिक रणनीति, प्रतिस्पर्धात्मक बीमा बजारका चुनौती तथा कर्मचारीको क्षमता अभिवृद्धिलगायतका विषयमा छलफल तथा प्रशिक्षण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी… Continue reading नेशनल लाइफको चारदिने शाखा प्रबन्धक सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित